आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन मागियाे

काठमाडौं, २५ पुस : नेपाल आयल निगम लिमिटेडकाे कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ । ६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको […]

सम्बन्धित सामग्री

आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।

आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।कार्यकारी निर्देशकको लागि गठित  सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रसाद सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको थियो । ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । हाल उनी नेपाली कांग्रेस निकट  इन्जिनियर्सको संस्य्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष छन् । यस अघि  राजनीतिक नियुक्तबाट उनी विद्युत प्राधिकरण र सडक बोर्डमा सञ्चालक सदस्य पनि बनेका थिए।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्नको लागि आवेदन खुलाएकोमा १७ जनाले आवेदन दिएका थिए। कार्यकारी निर्देशकको लागि जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र संजय कुमारले आवेदन दिएका थिए।आवेदन दिनको लागि नेपालको नागरिक भएको, निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनु पर्ने ब्यबस्था थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने छ। साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने ब्यबस्था थियो ।दरखास्तसाथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा १० को उपदफा ३ वमोजिमका कागजात तथा विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने ब्यबस्था थियो  ।  दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साईजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ वमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नवढ्ने गरी) छुट्टै खाममा सिलवन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तसाथ पेश गर्नुपर्नेछ । सिलवन्दी खाम बाहिर “नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन तथा व्यवसायिक कार्ययोजना' उल्लेख गरेको हुनुपर्ने ब्यबस्था गरिएको थियो ।

आयल निगमको कार्यकारी निर्देशक नियुक्तिको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको छ ।  कार्यकारी निर्देशक नियुक्तिको लागि गठित सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रसाद सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।आवेदकले पेश गरेको योग्यता, तथा व्यवसायिक कार्ययोजना र  प्रस्तुतिकरणलाई आधार मानेर ३ जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ । अब यी मध्येबाट मन्त्रिपरिषद्को बैठकले १ जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्नको लागि आवेदन खुलाएकोमा १७ जनाले आवेदन दिएका थिए। कार्यकारी निर्देशकको लागि जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र संजय कुमारले आवेदन दिएका थिए।आवेदन दिनको लागि नेपालको नागरिक भएको, निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनु पर्ने ब्यबस्था थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने छ। साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने ब्यबस्था थियो ।दरखास्तसाथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा १० को उपदफा ३ वमोजिमका कागजात तथा विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने ब्यबस्था थियो  ।  दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साईजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ वमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नवढ्ने गरी) छुट्टै खाममा सिलवन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तसाथ पेश गर्नुपर्नेछ । सिलवन्दी खाम बाहिर “नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन तथा व्यवसायिक कार्ययोजना' उल्लेख गरेको हुनुपर्ने ब्यबस्था गरिएको थियो ।

आयल निगम हाँक्ने दौडमा १७ जना, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी प्रमुखको दौडमा १७ जना देखिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते विज्ञापन गरेकामा १७ जनाले आवेदन दिएका हुन् । आवेदकहरू क्षेत्रमा काम गरिसकेका व्यक्तिहरू छन् । निगमको कार्यकारी निर्देशक बन्नको लागि हिजोसम्म आवेदन दिने समय रहेको थियो । अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् […]

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्। उद्योग वाणिज्य तथा

आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्याे, के छ प्रक्रिया ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ । ६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव […]