काठमाडौं । नेपाल आयल निगमको कार्यकारी प्रमुखको दौडमा १७ जना देखिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते विज्ञापन गरेकामा १७ जनाले आवेदन दिएका हुन् । आवेदकहरू क्षेत्रमा काम गरिसकेका व्यक्तिहरू छन् । निगमको कार्यकारी निर्देशक बन्नको लागि हिजोसम्म आवेदन दिने समय रहेको थियो । अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् […]