एमाले सांसद बिन्दा पाण्डेको माग : शिक्षालयमा तालाचाबीको प्रवृत्ति अन्त्य गर्नुपर्‍याे

काठमाडाैँ- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले शिक्षालयमा तालाचाबीको प्रवृत्ति अन्त्य गर्न माग गरेकी छन्। त्रिभुवन विश्वविद्यालयमा केही महिनादेखि ताला लाग्दा समेत खुलाउन पहल नगरेकोतर्फ लक्षित गर्दे उनले यस्तो माग गरेकी हुन्। त्रिविमा अनेरास्ववियुको गतिविधिप्रति रुस्ट बनेर नेविसंघले ताला लगाएको हो। सांसद पाण्डेले आजको प्रतिनिधिसभा बैठकमा बाेल्दै भनिन्,  ‘विश्वविद्यालयमा प्राध्यापक मरणासन्न हुने गरी कुटिएका छन्। आवश्यक […]

सम्बन्धित सामग्री

महालेखापरीक्षक चाँडो नियुक्त गर्न एमाले सांसद राईको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्।मुलुकमा सुशासन व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उनको भनाइ थियो। आइतवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले बेरुजु फर्स्योट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने स्पष्ट पारे।उनले संघीय निजामती सेवा ऐन छिटो संसद्‌मा ल्याउन पनि सरकारलाई दबाब दिए। सुशासनको पाटोमा सहज ढंगले काम गर्न

एमाले सांसद तामाङको माग- नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गरियोस्

एमाले सांसद तारा लामा तामाङले नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटकपटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरुपण गर्नुपर्ने उनको उनको भनाइ...

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए ।  ‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद अधिकारीको माग

काठमाडौँ- एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए । ‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्‍याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा […]

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि मुद्दा दोहोर्‍याउन माग गर्दै उनले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि...

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

जबरजस्ती करणी मुद्दामा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै – प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर...

कालोधनलाई सेतो बनाउने प्रावधान तत्काल खारेज हुनुपर्छ : एमाले सांसद गुरुङ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दाबी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  सोमवार राष्ट्रियसभाको बैठक अवरोध गर्नु अघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखा परीक्षक, लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फाग...

शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न एमाले सांसद बुढाको माग

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद क्षेत्रीले यस्तो माग गरेका हुन । कोरोनाले शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको र यसको असर दश वर्षसम्म पर्ने भन्दै विद्यालय र विश्वविद्यालयका विद्यार्थी तथा […]