एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि …

सम्बन्धित सामग्री

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाएका छन् पुनले ।

राष्ट्रिय आविष्कार केन्द्रले दियो स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर

राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा नेपाल ल्याइ सोमवार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।  सहयोगस्वरुप प्रदान गरिएको भेन्टीलेटर स्वास

ज्योति विकास बैंकद्वारा २ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली अस्पताल र प्युठान जिल्ला अस्पताललाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।   महाकाली अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई गत शुक्रबार एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरेका हुन्

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए । सा...

कोरोना उपचारमा सहयोग गर्दै आविष्कार केन्द्र

कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बृज सिमेन्टको सहयोग

१२ वैशाख, काठमाडौं । महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले सिमेन्ट उपलब्ध गराउने भएको छ । महावीर पुनद्वारा हाल कीर्तिपुरमा निर्माण भइरहेको मेकर स्पेेसको निर्माण कार्यको लागि सिमेन्ट सहयोग गर्ने सहमति भएको हो । यो सम्झौता केडिया अर्गनाइजेसन अन्तर्गतको पुष्पतारा …

महावीरको अभियानमा सिडनीको सहयोग

मुलुकको समृद्धिका लागि राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको अभियानमा रहेका महावीर पुनलाई सिड्नीमा भएको अन्तर्क्रिया कार्यक्रमबाट पन्ध्र हजार डलर सहयोग हुने भएको छ । अस्ट्रेलिया आइपुगेका महावीर पुनलाई गैरआवासीय संघ अस्ट्रेलियाको आयोजना तथा न्यु साउथवेल्स राज्य समितिको संयोजनमा भएको कार्यक्रममा सहयोगीहरुले सकेको सहयोग गर्ने बचनबद्धता प्रकट गरेका हुन्। एनआरएन अस्ट्रेलियाको निर्वाचनपछिको पहिलो कार्यक्रममा पुनको अभियानलाई सहयोग…