राष्ट्रिय आविष्कार केन्द्रले दियो स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर

राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा नेपाल ल्याइ सोमवार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।  सहयोगस्वरुप प्रदान गरिएको भेन्टीलेटर स्वास

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।ग्राडियन हेल्थ सिस्टम युएसए ले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याई सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।सहयोगस्वरुप […]