काठमाडौँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्। वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने […]