विद्यार्थीमा रहेको डर र अन्यौल हटाउन नमुना एसईई परीक्षा

१० फागुन, नेपालगञ्ज । एसईई परीक्षाका बारेमा रहेको डर र अन्यौल हटाएर विद्यार्थीमा आत्मबल बढाउन भन्दै बाँकेको खजुरा, राप्तीसोनारी र बैजनाथका ४० वटा सामुदायिक बिद्यालयले नमुना एसईई परीक्षा सञ्चालन गरेका छन । परीक्षामा २ हजार ६ सय २७ जना विद्यार्थी सहभागी छन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत १७ देखि सुरु गर्ने […]

सम्बन्धित सामग्री

एसइई खारेजीको बहस : विद्यालयलाई नै सञ्चालन गर्न दिनुपर्ने सुझाव

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई एसइई परीक्षा खारेज गर्नको लागि सुझाव दिएको छ । सरकारले १२ कक्षासम्मलाई विद्यालय तहको शिक्षाको रुपमा समावेश गरेकाले अब एसईईको जरुरत नभएको समिति सभापति जयपुरी घर्तीले बताउनुभयो । कक्षा १२ सम्मलाई सरकारले विद्यालय तहको शिक्षमा समावेश गरेको छ । अब किन एसईई परीक्षा भन्दै विद्यार्थीलाई डर सिर्जना गराउन पर्यो ? उहाँले भन्नुभयो ।