बन्दै गरेको पुल अलपत्र छोडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर ४ र ३ को बीचमा रहेको केरुंगे खोलाको पुल निर्माण गर्दै गरेका ठेकेदारको दुई वर्षदेखि कुनै अत्तोपत्तो नै छैन ।

सम्बन्धित सामग्री

साढे ३ वर्षदेखि अलपत्र धाब्लाङ पुलको निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।...

पहिरोले क्षति पुर्‍याएको झोलुंगे पुल पाँच वर्षदेखि अलपत्र

सिमकोट – ०७६ सालमा आएको पहिरोले क्षति पुर्‍याएको सर्केगार्ड गाउँपालिका– २ को रिपगाड खोलामा निर्माण भएको झोलुंगे पुल अलपत्र छ। वडा, गाउँपालिका र अन्य सरोकारवाला निकायले मर्मत गरेर सो पुललाई सञ्चालन ल्याउनेतर्फ ध्यान नदिँदा हालसम्म अलपत्र अवस्थामा रहेको हो। सोही वडाको ल्याप्चेमा होटल व्यवसाय गर्दै आएका रतन फडेराले पुल अलपत्र अवस्थामा रहेको सबैले देख्ने गरेको […]

त्रियुगाको शिवाई पुल दुई वर्षदेखि अलपत्र

निर्माण सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको दुई वर्षसम्म मर्मत नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई सुन्दरपुरस्थित त्रियुगा नदीको पुल अलपत्र परेको छ।...

पंखु खोला पुल निर्माणको काम अलपत्र

ठेकेदारको ढिलासुस्तीको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्याङ दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको पुल अलपत्र परेको छ । निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिला सुस्तीले तीन वर्षदेखि पुल निर्माण अलपत्र परेको हो । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोडने १५ मिटर लामो पुल २०७५ असारमै निर्माण सम्पनन हुनुपर्ने हो । तर दुई किनारमा पिलर ठड्याएको मात्र छ […]

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

दुई वर्षमा बन्नुपर्ने पुल ११ वर्षदेखि अलपत्र

दोलखाको गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल दुई वर्षमा बनाउने गरी ठेक्का लिएको पुल ११ वर्षसम्म अलपत्र छ ।२०६८ साल २९ असारमा ठेक्का सम्झौता गरेको सर्बउद्धार–फ्रेन्डस–श्रेष्ठ जेभीले दुई वर्षभित्रै पूरा गर्ने गरी सम्झौता गरेको हो । समयमा पुल बनेको भए २०७० सालबाटै पुल सञ्चालनमा आउने थियो । तर ठेकेदारले सम्झौताबमोजिम पुल नबनाउँदा अहिलेसम्म पुल अलपत्र […]

सडक डिभिजनको लापरबाहीले सडक पुल अलपत्र

सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालीगण्डकी नदीमाथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ । कालीगण्डकी नदीमाथि पर्वत–बागलुङ जोड्ने दुई र पर्वत–म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माण कार्य संघीय सरकारबाट विगत तीन वर्षदेखि बजेट छुट्याइएको भए पनि सडक डिभिजन बागलुङको गलत रिपोर्टिङले अलपत्र परेको हो ।

कालीगण्डकी लोकमार्गको पुल चार वर्षदेखि अलपत्र

दुर्गाप्रसाद शर्मा, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने लमायखोला पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा बीचमा रहेको लमाय खोलाको पुल अलपत्र परेको हो । स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाय खोलामा पुल नबन्दा करिडोर खण्ड अपुरै रहेको छ । […]

चार वर्षदेखि मोटरेबल पुल अलपत्र

पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]

राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र

काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का तोडेपछि ठेकेदार कम्पनी पनि सरकारविरुद्ध अदालत पुगेसँगै पुल थप अलपत्र बन्न पुगेको छ । डिभिजन […] The post राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.