सडक डिभिजनको लापरबाहीले सडक पुल अलपत्र

सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालीगण्डकी नदीमाथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ । कालीगण्डकी नदीमाथि पर्वत–बागलुङ जोड्ने दुई र पर्वत–म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माण कार्य संघीय सरकारबाट विगत तीन वर्षदेखि बजेट छुट्याइएको भए पनि सडक डिभिजन बागलुङको गलत रिपोर्टिङले अलपत्र परेको हो ।

सम्बन्धित सामग्री

ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]

म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास योजना अलपत्र

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास निर्माणका योजना अलपत्र छन्।संघीय र प्रदेश सरकारका यी योजनाहरू निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण गर्दा अलपत्र परेको स्थानीयको गुनासो छ।अलपत्र परेका योजनामा सडक, पुल, भवनलगायत आयोजना रहेका छन्। म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ९ वटा सडक र पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन्।पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका ६ वटा सडक र ५ वटा पुल अलपत्र छन्। यसैगरी १५ वट

काठमाडौँका ३१ वटा सडक/पुल अलपल पार्ने ठेकेदारसँग सात दिने प्रष्टीकरण माग

काठमाडौँ – सडक डिभिजन कार्यालय काठमाडौँले ठेक्का लिएर काम नगर्ने ३१ आयोजनाका निर्माण व्यवसायीलाई सात दिनभित्र प्रष्टिकरण पेश गर्न निर्देशन दिएको छ। ठेक्का लिएको लामो समय भइसक्दासमेत कार्यालयको निर्देशनलाई अवज्ञा गरेको भन्दै कार्यालयले सात दिनभित्र आधिकारिक व्यक्ति नै ढिलाइ गर्नुको कारणसहित उपस्थित हुन निर्देशन दिएको हो। डिभिजन कार्यालयले निर्माण पूरा नगरे सम्झौता रद्द गरेर कारबाही […]