ट्रष्ट पदाधिकारीलाई ट्रयाक सुट वितरण, गोल्डकप पुरस्कार राशिमा कटौती

मोरङ – पुरस्कार राशि घटाउँदै विराट गोल्डकपको आठौं संस्करण चैत १५ बाट हुने भएको छ। गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विराटनगरको सहिद मैदानमा चैत १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताको पुरस्कार राशिमा कटौती हुनेछ। ट्रष्टका अध्यक्ष शाहीले आर्थिक समस्याका कारण पुरस्कार राशि कटौती गरिएको जानकारी दिए। ट्रष्टले अघिल्लोपटक बाहिरको टोलीलाई प्रतियोगिता आयोजन गर्न दिएको […]

सम्बन्धित सामग्री

कवि रेग्मीलाई बीपी सम्मान

काठमाडौं, २३ भदौ । यसवर्षको बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई दिइने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्ट नामक संस्थाले प्रत्येक वर्ष दिँदै आएको पुरस्कार यस वर्ष कवि रेग्मीलाई दिने निर्णय गरेको हो । पाँच दशकभन्दा पहिलेदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील रेग्मीका कविता संग्रह र अन्य विभिन्न विधाका कृति प्रकाशित छन् । […]