शुक्रबारदेखि काठमाडौंमा संगीत महोत्सव ‘इकोज इन द भ्याली’

काठमाडौं । संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आगामी शुक्रबार र शनिबार आयोजना हुने भएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल हुन लागेको हो । महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति दिने जनाइएको छ । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज […]