कर्णाली प्रदेशमा तीन महिनाको बजेट खर्च दुई प्रतिशतमात्र

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा पुँजीगत तर्फको २.२३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारले असोज मसान्तसम्म पुंजीगततर्फ २.२३ प्रतिशत अर्थात् ४८ करोड ३१ लाख र चालु तर्फ ५.९७ प्रतिशत अर्थात ८८ करोड ८७ लाख रुपैयाँ खर्च […]

सम्बन्धित सामग्री

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् ।

कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक

कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।

कर्णाली प्रदेशमा असारको सत्र दिनमै दुई अर्ब ५४ करोड खर्च

कर्णाली प्रदेश सरकारले असार महिनामा मात्र दुई अर्ब ५४ करोड बढी बजेट खर्च गरेको छ । असार सुरु देखि १७ गते सम्ममा मात्र कर्णालीले दुई अर्ब ५४ करोड ३६ लाख ५९ हजार आठ सय ३२ रुपैयाँ ३१ पैसा बजेट खर्च गरेको हो ।

प्रदेश सरकारको बजेट : हतारमै सक्यो १५ करोड :: Pahilopost.com

सुर्खेत: कर्णाली प्रदेशमा बजेट खर्च गर्ने परिपाटी पुरानै ढर्राको पाईएको छ। सरकारले वैशाख १६ गते ल्याएको बजेट असारकै महिनामा सबै भन्दा बढी खर्च गरेको देखिन्छ। यसअघि पनि नगर तथा गाविस, जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयले अधिकांश बजेट असारमै सक्ने प्रवृत्ति थियो। त्यस्तै अहिले प्रदेश सरकारको पनि बजेट खर्च