सुर्खेत: कर्णाली प्रदेशमा बजेट खर्च गर्ने परिपाटी पुरानै ढर्राको पाईएको छ। सरकारले वैशाख १६ गते ल्याएको बजेट असारकै महिनामा सबै भन्दा बढी खर्च गरेको देखिन्छ। यसअघि पनि नगर तथा गाविस, जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयले अधिकांश बजेट असारमै सक्ने प्रवृत्ति थियो। त्यस्तै अहिले प्रदेश सरकारको पनि बजेट खर्च