औपचारिक प्रस्ताव आए मात्रै  नेकपा एसले सरकारमा सहभागी हुनेबारे छलफल गर्ने

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव नआएकाले यस बिषयमा छलफल नभएको जनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कुनै पनि दलले प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो […]

सम्बन्धित सामग्री

सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीसंगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको जनमत पार्टीका नेताहरुले बताएका छन् ।

प्रचण्ड लोसपालाई किन आफ्नो सरकारमा ल्याउन चाहन्छन् ?

काठमाडौं, ३० पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आफ्नो सरकारमा सहभागी गराउनेगरि गृहकार्यमा जुटेका छन् । आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेका प्रधानमन्त्री दाहालले चार सिट रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री दाहालको प्रस्ताव नै आएपछि […]

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री लिन कांग्रेसको प्रस्ताव

२४ पुस, धनगढी। नेपाली कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी सत्ता साझेदारीको प्रस्ताव गरेको छ । सुदूरपश्चिममा नेकपा एमाले–माओवादी केन्द्रसहितको सरकार बन्न नदिन कांग्रेसले प्रदेशसभामा सरकार निर्माणका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिसँग छलफल अघि बढाएको हो । ‘हामीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिन्छ, मुख्यमन्त्री लिनुस् बाँकी पदहरुमा नेकपा एकीकृत […]

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक : सरकारमा सहभागी नहुन नेतृत्वलाई सुझाव

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यहरूले सरकारमा सहभागी नहुन सुझाव दिएका छन् । सोमबारबाट सुरु पार्टीको पोलिटब्युरो बैठकमा उनीहरूले ठोस प्रस्ताव नआएको अवस्थामा सरकारमा जाने विषयमा छलफल गर्न आवश्यक नभएकोमा जोड दिएका छन् । बैठकमा...

एकीकृत समाजवादीको निष्कर्ष : औपचारिक प्रस्ताव आएपछि मात्रै सरकारबारे छलफल हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्तावको पखाईमा बसेको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कसैले पनि प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौं। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौं,’

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।-न्युज कारखाना

गैरसांसदलाई मन्त्री बनाउने अध्यक्ष ठाकुरको प्रस्ताव

वर्तमान सरकारमा सहभागी हुने निश्चित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गैर सांसदलाई मन्त्री पठाउने तयारी गरेको छ । कसलाई मन्त्री पठाउने विषयमा आन्तरिक छलफल चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई सरकारमा पठाउने प्रस्ताव गरेको लोसपा स्रोतले रातोपाटीलाई बताएको छ । यद्यपि, अधिकांश सांसद तथा नेताहरू अध्यक्ष ठाकुरको प्रस्तावको विपक्षमा रहेका छन् । कार्यकारिणी सदस्य एवं सांसदहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तवलगाय

स्थानीय चुनावअघि सरकारमा सहभागी हुने लोसपाको चाहना

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  नेपाल वर्तमान सरकारमा सहभागी हुन सकारात्मक भएको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक-पटक भएको छलफलले सो दलका नेताहरु सरकारमा सहभागी हुनका लागि सकारात्मक भएका हुन् । तर लोसपाले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवा मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरिरहँदा लोसपा बोलाएर पनि छलफल गरेका छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली छन्

प्रदेश १ को प्रदेश सभा बैठक बोलाउन छलफल सुरु, नामकरणको प्रस्ताव लगिने

प्रदेश १ को प्रदेश सभा बैठक आगामी माघ २० गतेभित्र सुचारु गर्न प्रदेश सरकारले बैठक दलहरूसँग छलफल थालेको छ । सरकारले सभामुखसँग छलफल गरिसकेको छ भने र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि प्रदेश सभा बैठक सुचारु गर्ने विषयमा छलफलको तयारी भइरहेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । ‘प्रदेशसभा बैठक चाँडो सुचारु गर्न सरकारमा सहभागी दलहरू एकमत भएका छन्’मुख्यमन्त्री राईले भने,‘प्रदेश सभा बैठक सुचारु गर्न बारेमा एमालेसँग पनि कुरा गरेर सरकार अगाडी बढ्छ।’ उनले प्रदेश सभाको

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ । यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री […]