७७ वर्षका वृद्धसँग २० वर्षीया युवतीको रोचक प्रेम कहानी

प्रेममा न त उमेरले रोक्दछ न त दूरी र जातपातले । यस्तै एक अनौठो प्रेमको कहानी बेलायत र म्यानमारमा दुईजना बीच देखिएको छ । म्यानमारकी एक २० वर्षीया युवती र बेलायतका एक ७७ वर्षका वयोवृद्ध बीच गहिरो प्रेम बसेको छ । ती युवतीको हजुरबा उमेरका ती वृद्धसँग यति गहिरो माया बसेको छ कि अब उनलाई […]

सम्बन्धित सामग्री

हलमा लागे रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम

काठमाडौं । हलिउड फिल्म ‘ओपेनहाइमर’ र ‘बार्बी’को दबदबा कायम रहँदा शुक्रबारदेखि नेपालमा बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’, अष्ट्रेलियाली फिल्म ‘टक टु मी’ र दक्षिण भारतीय फिल्म ‘धुमम’ रिलिज भएका छन् । रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको ‘रकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरेका हुन् […]

फरक प्रेम कहानी भएको दाबी गर्ने फिल्म ‘इश्क पस्मिना’ सेप्टेम्बर २३ मा रिलिज हुने

अहिलेसम्म देखिएको र सुनिएको प्रेम कहानी भन्दा फरक प्रेम कहानी रहेको दाबी गरिएको बलिउड फिल्म ‘इश्क पस्मिना’ आगामी   सेप्टेम्बर २३ मा रिलिज हुँदैछ ।  बलिउड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म  ‘इश्क पस्मिना’ को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ ।बलिउड फिल्म निर्माता सुरज सुर्या मिश्राले आफ्नो फिल्ममार्फत् अधिकांश नयाँ तर प्रतिभाशाली कलाकारलाई ठूलो पर्दामा अवसर दिएका छन् । टिभी दुनि

‘कहानी एकादेशको’ मा बलेको मनछुने अभिनय (भिडिओ)

दिपक आचार्य ‘काकु’को ‘कहानी एकादेशको’ गीत सार्वजनिक भएको छ । निशान भट्टराईको आवाजमा रहेको ‘कहानी एकादेशको’ गीतमा सागर लम्साल ‘बले’ को निकै मनछुने अभिनय रहेको छ । सार्वजनिक ‘कहानी एकादेशको’ले अन्तर जातीय प्रेम कथा तथा चेलीबेटी बेच बिखनको वास्तविकता बोलेको छ । ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर सार्वजनिक गरेको ‘कहानी एकादेशको’भिडियोले सामाजिक सन्देश बोकेको छ। […]

करण जोहरको नयाँ फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’

एजेन्सी। बलिउड अभिनेता करण जोहरले पाँच वर्षपछि आफ्नो निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको खुलासा गरेका छन्। उनले सन् २०२२ मा प्रदर्शन गर्ने गरी ‘रक्की और रानीकी प्रेम कहानी’ नामको चलचित्र निर्देशन गर्ने भएका हुन्। चलचित्रको प्रमुख भुमिकामा रणवीर सिंह र आलिया भट्ट रहने भएका छन्।

‘एउटा यस्तो प्रेम कहानी’ हेर्न प्रधानमन्त्री ओलीलाई निम्तो

शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ हेर्नका लागि प्रधानमन्त्री केपी ओलीलाई निम्तो दिएका छन् । प्रधानमन्त्रीले समय मिलाएर फिल्म हेर्न आउने आश्वासन दिएका छन् । लोकान्तरसँग बोल्दै अभिनेता श्रेष्ठले भने, ‘प्रधानमन्त्री लामो समयपछि हल खुलेकोमा खुशी हुनुहुन्छ । सम्भवतः हाम्रो फिल्म हेर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’ अभिनेता शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते देशभरका हलमा प्रदर्शन हुँदैछ । यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, वर्षा राउत, संजोग...

‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको गीत सार्वजनिक भएको हो । आगामी १ माघबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको शीर्ष गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहाङ राईको शब्द रहेको छ । गीत शक्ति श्रेष्ठ,  कविता मानन्धर माथि फिचरिङ गरिएको छ । कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठले कोभिड –१९ को विषम परिस्थितिले गर्दा ठप्

‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने

कोरोनाका कारण निर्माण सम्पन्न भइसके पनि हलसम्म पुग्न नसकेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आगामी माघमा रिलिज हुने भएको छ । आउँदो माघ १ गते हलमा प्रदर्शन हुने चलचित्र निर्माण पक्षले घोषणा गरेको छ ।  तोकिएको समयमा रिलिज हुन सक्यो भने, लकडाउनपछि हलसम्म पुग्ने पहिलो नेपाली चलचित्र यही नै हुनेछ । लकडाउनपछि कुनै पनि नेपाली चलचित्रले हलसम्म पुग्न पाएका छैनन् ।  चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रमा नायक शिव श्रेष्ठ र नायिका प्रियंका कार्की छन् । ...

'एउटा यस्तो प्रेम कहानी' १ माघबाट हलमा

चलचित्र 'एउटा यस्तो प्रेम कहानी'ले भने रिलिजको तयारी सुरु गरेको छ । निर्माण घोषणा भएको लामो समयसम्म रिलिज हुन नसकेको यस चलचित्रले बल्ल रिलिज मिति पक्का गरेको छ

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’

निर्माण भएको केही बर्ष वितिसक्दा पनि रिलिज हुन नसकेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई माघको १ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । यदि, यसको निर्माणपक्षले भनेको समयमा नै यो चलचित्र रिलिज गर्न सक्यो भने, लकडाउनपछि रिलिज हुने पहिलो नयाँ नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ […]