करण जोहरको नयाँ फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’

एजेन्सी। बलिउड अभिनेता करण जोहरले पाँच वर्षपछि आफ्नो निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको खुलासा गरेका छन्। उनले सन् २०२२ मा प्रदर्शन गर्ने गरी ‘रक्की और रानीकी प्रेम कहानी’ नामको चलचित्र निर्देशन गर्ने भएका हुन्। चलचित्रको प्रमुख भुमिकामा रणवीर सिंह र आलिया भट्ट रहने भएका छन्।

सम्बन्धित सामग्री

न्युयोर्क फिल्म एकेडेमी र नेपाल फिल्म क्याम्पसबीच सहकार्य

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण आसपी सहकार्यबारे सम्झौता भएको छ । फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनका लागि अमेरिकाको चर्चित फिल्म कलेजसँग सम्झौता गरिएको...

फिल्म 'राधा' तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छानियाे

नेपाली फिल्म 'राधा' तस्बिर साउथ एसियन फिल्म फेस्टिभल ‍(टीएसएएफएफ- २०२२) मा छनोट भएको छ

प्रदिप भन्छन्- स्क्याण्डलले फिल्म चल्दैन

काठमाडौं : अभिनेता प्रदिप खड्काले फिल्म चल्नको लागि फिल्म नै राम्रो हुनुपर्ने बताएका छन्। मंगलबार नयाँ फिल्म 'प्रकाश'को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै स्क्याण्डलले फिल्म नचल्ने बताएका हुन्।फिल्मकर्मीलाई फिल्म चलाउनको लागि विभिन्न स्क्याण्डल गरेको आरोप लाग्ने गरेको प्रसंगमा बोल्दै प्रदिपले फिल्म चल्नको लागि कुनै स्क्याण्डल काम नगर्ने बरु फिल्म नै राम्रो हुनुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, 'फिल्म भनेको कन्टेन्टले चल्ने हो।फ्राइडे स्याटर्डे चर्चाले अलिकति असर ग

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ […]

ब्रिटिश एकेडेमी फिल्म अवार्डमा नेपाली फिल्म 'हल्कारा'

काठमाडौं : नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ। विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो। महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा हुलाकीको कथा रहेको छ। यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म मे १८ मा बेलायतमा प्रदर्शन हुनेछ। छिट्टै नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ

नेदरल्याण्डको फिल्म फेस्टिभलमा एउटै निर्माताले बनाएका दुई फिल्म

एकै निर्माताले बनाएका दुई फिल्म विश्व प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिभलमा छनोट भएका छन् ।

फिल्म आयो दर्शक आएनन्

काठमाडौं : लामो समयदेखि सुनसान रहेको फिल्म क्षेत्र चलायमान बनाउन असोज २६ गते फूलपातीको अवसर पारेर नेपाली फिल्म 'डाँडाको बर पीपल' प्रदर्शनमा आयो।सरकारले फिल्म हल खोल्न अनुमति दिएको तर कुनै पनि निर्माताले फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन नसकिरहेको अवस्थामा 'डाँडाको बर पीपल' प्रदर्शनमा आउनु नेपाली फिल्म उद्योगकै लागि सुखद समाचार थियो। सामान्य अवस्थामा दशैँमा फिल्म प्रदर्शनको लागि ठूलै प्रतिस्पर्धा हुने गर्छ। दशैँमा प्रदर्शन भएका फिल्मले राम्रै कमाइ गरको उदाहरण पन

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ बन्यो ‘बेस्ट हरर फिचर फिल्म’

काठमाडौं : नेपाली हरर फिल्म ‘कठपुतली’ हरर विधातर्फ उत्कृष्ट फिल्म बनेको छ। अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा यस फिल्मले ‘बेस्ट हरर फिल्म फिचर’ अवार्ड पाउन सफल भएको हो। फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो। फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’का साथै…

न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा दुई नेपाली फिल्म छनोट

काठमाडौं : न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा प्रदर्शनका लागि दुई नेपाली फिल्म छनोट भएका छन्। इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित फिल्म 'सरीता' र अमेरिकी इयान स्कटद्को निर्देशन रहेको फिल्म 'बसन्जी' फेस्टिभलमा छनोट भएका हुन्। मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको 'बसन्जी' एक थ्रिलर फिल्म हो। साथै 'सरिता' फिल्ममा नेपालमा…

फिल्म हल फेरि बन्द हुने

काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन । फिल्म हल नखोलेको बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए । उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेने