आदिवासी रंगशाला १३ वर्षदेखि अलपत्र : प्रदेशले छुट्याएको बजेट फ्रिज हुँदै

बजेट छुट्याउँदा पनि काम हुन नसकेपछि आदिवासी रंगशाला अलपत्र परेको छ । कमल गाउँपालिका–५ मा रंगशाला निर्माणका लागि चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको थियो । तर,...