सँगै काम गर्ने साथीहरुलाई सङ्क्रमण देखियो, हामीलाई डर बढेको छ

भक्तबहादुर राना / सुर्खेत, हाल आबुधाबी, यूएई । विश्वभर जताततै कोरोनाको त्रास छ । मान्छे कामकाज छाडेर घरभित्र सुरक्षित साथ बसेका छन् । तर  म काम गर्ने ठाउँमा भने काम रोकिएको छैन ।  म आबुधाबीको विमानस्थलमा इतिहाद एयरवेजको इन्जिनियरिङमा काम गर्दै आएको करिब ६ महिना भयो । यहाँ हामी ४ सय ५० जना कार्य...

सम्बन्धित सामग्री

धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ गीत सार्वजनिक

काठमाडौं । अभिनेता धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा विशम आचार्यको स्वर रहेकाे छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् । गौरव गिरीको निर्देशनमा बनेको गीतमा धिरेनको अभिनय रहेको छ । उक्त […]

निर्वाचनमा उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई उनले […]

एलोन मस्कको नयाँ रणनीति : १२ घण्टा सिफ्टमा काम, हप्ताको ८४ घण्टा

विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ट्विटर किन्दादेखि नै सामाजिक सञ्जाल कम्पनी चर्चामा छ । यसैबीच, अर्बपति व्यापारीले ट्विटर किन्दादेखि कम्पनीका कर्मचारीहरूले धेरै घण्टा अतिरिक्त काम गरिरहेको दाबी गरिएको छ । मस्कको नयाँ रणनीति अन्तर्गत कम्पनीमा पहिलेदेखि नै कर्मचारी कटौतीको डर छ। मस्कको दिइएको समयसीमा पूरा गर्न, प्रबन्धकहरूले कर्मचारीहरूलाई १२-१२ घण्टा सिफ्टमा काम गर्न आग्रह […]

वैज्ञानिकले पत्ता लगाए त्यो न्युरोन, जसका कारण डर लाग्छ

हालै गरिएको एक अध्ययनमा यस्ता दुई सर्किटबारे बताइएको छ जसले दिमागमा डर पैदा गर्नका लागि मिलेर काम गर्छ । अनुसन्धान गर्ने समूहका अनुसार केल्सिटोनिन जीन–रिलेटेड पेप्टाइड (सीजीआरपी) नामको अणुको प्रयोग गर्ने न्युरोनले दिमागको ‘फियर सेन्टर’ – एमिगडालाका साथै, डर पैदा गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।उनीहरुले आफ्नो परिकल्पनाको अनुसन्धान आनुवंशिक रुपमा रुपान्तरित मुसामाथि गरे । उनीहरुले मुसाको मस्तिष्क तन्त्र र थ्यालामसमा दुई भिन्न खालका सीजीआरपी न्युरोन्स भेटे जुन मुसाको एमिगडाल

आजभोलि फिल्म बनाउन डर लाग्छ : अनुराग कश्यप

फिल्म निर्माता अनुराग कश्यपले बलिउड उद्योगमा फिल्म बनाउँदा आजभोलि डर लाग्ने बताएका हुन् । साथै उनले कसैको भावनामा ठेस पुर्‍याउन नपरोस् भनेर जनताले सदैव ध्यान दिनु पर्ने बताएका हुन् । अनुराग भन्छन्, ‘मलाई ठूला फिल्म र लामो कथा सुनाउन मन लाग्छ । म धेरै कुरामा काम गरिरहेकी छु तर बलिउडको वातावरण निकै टाइट छ । यहाँ नाटक मात्र गर्न सकिन्छ।’ उनले थपे, ‘अहिले हामी धार्मिक वा राजनीतिसँग सम्बन्धित कुनै पनि काम गर्न सक्दैनौँ । यहाँ उनीहरूको लागि कुनै ठाउँ छैन। कसैले अस्वीकार

'नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो' (भिडिओ)

अभिनेत्री केकी अधिकारीलाई कुनै समय साँझ अबेर घर फर्किन डर लाग्थ्यो। आफ्ना कुरा राख्न र केही काम गर्न पनि धेरै पटक सोच्थिन्।

‘अब त डर छैन’

‘न त मान्छेको डर, न त किरा फट्याङ्ग्रा, सर्पको । अहिले त ढुक्कले निदाउँछु । जुन दिनदेखि ओडारमा बस्न छुट्यो, मनको डरै हरायो’, छाउपडी गोठबारे कुरा गर्दै गर्दा दैलेखकको आठबीस नगरपालिका ५ की अम्बा बिकले भन्नुभयो ।  छाउ अर्थात् (महिनावारी) हुँदा जीवनका तीन दशक बढी ओडारमै बिताएकी अम्बा अहिले महिनावारी हुँदा घरमै बस्नुहुन्छ, घरमा बस्नेमात्र हैन उहाँ घरभित्रको सबै काम गर्नुहुन्छ । छाउ हुँदा महिलाले मान्छेसँगै गाईभैँसी पनि छुन मिल्दैन, बारीमा लगाएका फलफुलका बोट बिरुवालाई छाेए सुक्छ, फल्दैन भन्...

सरकारले नागरिकलाई धम्क्याउने काम गरेको छ : कोइराला

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले नागरिकहरूलाई डर देखाउने र धम्क्याउने गरेको बताएका छन् । नेपाल महिला संघद्वारा शुक्रबार सर्लाही–३ मा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘यो सरकारले साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने र नागरिकहरूलाई धम्क्याउने काम गरेको छ ।’ नेकपा ओली समूहले अपराधीहरूलाई पार्टीमा प्रवेश गराइरहेको […]