धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ गीत सार्वजनिक

काठमाडौं । अभिनेता धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा विशम आचार्यको स्वर रहेकाे छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् । गौरव गिरीको निर्देशनमा बनेको गीतमा धिरेनको अभिनय रहेको छ । उक्त […]