आइसरले ल्यायो ‘सोचेझैं दशैं तिहार, रोजेझैं उपहारः सुनको बहार, बम्परमा कार’ उपहार योजना

काठमाडौं, १५ असोज । विगत ४० बर्षदेखि नेपालको ब्यवसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह भनिने आइसरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद् घोषणा गरेको छ । ७० भन्दा बढी देशहरूमा फैलिएको आइसर, भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य […]

सम्बन्धित सामग्री

सिभिल मलमा उपहार योजना

सुन्धारास्थित सिभिल मलले यस वर्षको दशैं, तिहार र छठ पर्व लक्षित उपहार योजना ल्याएको छ।

कान्तिपुर मलले ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै

कान्तिपुर मलले हरेका वर्षझै यसवर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना–२०८०’ ल्याउने तयारी गरेको छ।...

कान्तिपुर मलले ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै

कान्तिपुर मलले हरेका वर्षझै यसवर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना–२०८०’ ल्याउने तयारी गरेको छ।...

कान्तिपुर मलको दशैं-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे […]

होण्डाको ‘तिहार एक्सचेन्ज महोत्सव’ योजना सार्वजनिक

काठमाडौं । होण्डा टु व्हिलरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप ७ हजार रुपैयाँ वा दशैं/तिहार योजना रोज्न सक्ने कम्पनीको भनाइ छ । होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । यो योजना १-६ कात्तिकसम्म […]

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।...

केन्ट आरओको दशैं तिहार २०७९अफर

केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको २०७९संस्थाले ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ योजना ल्याएको छ।...

सीजीले ल्यायो घरायसी सामग्रीहरुको दशैं–तिहार उपहार योजना

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी अन्तर्गतको सीजी स्मार्ट डोमेस्टिक एप्लाएन्सेस्ले यसपालिको दशैं, तिहार तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाः ‘सिटी आयो लखपति बनायो’

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसले यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने बताएको छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने पनि कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुनेछ ।