सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाः ‘सिटी आयो लखपति बनायो’

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसले यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने बताएको छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने पनि कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुनेछ । 

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १०, हजार रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै हरेक महिना ५ जना […]