होण्डाको ‘तिहार एक्सचेन्ज महोत्सव’ योजना सार्वजनिक

काठमाडौं । होण्डा टु व्हिलरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप ७ हजार रुपैयाँ वा दशैं/तिहार योजना रोज्न सक्ने कम्पनीको भनाइ छ । होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । यो योजना १-६ कात्तिकसम्म […]

सम्बन्धित सामग्री

होण्डाको तिहार एक्सचेन्ज महोत्सव

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले तिहार एक्सचेन्ज महोत्सव योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत ग्राहकले प्रत्येक एक्सचेन्जमा थप सात हजार रुपैयाँ वा दसैं/तिहार योजना रोज्न सक्नेछन् । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार पाउनेछन् ।यो योजना ६ कात्तिकसम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ […]

दशैं-तिहार लक्षित प्रोटोनको ‘गन्तव्य खुशीयाली’ योजना सार्वजनिक

काठमाडौं । प्रोटोनले दशैं–तिहारलाई लक्षित गरी ‘गन्तव्य खुशीयालीको’ अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कुटर पाउन सकिने कम्पनीको भनाइ छ । पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि पाउन सक्ने कम्पनीको भनाइ छ । यो […]

‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना सार्वजनिक

काठमाडौँ। होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ। प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ।

‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना सार्वजनिक, यस्ता छन् विशेषता

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ ।  प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ । यस्तै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू  हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सह

हुन्डाईको नयाँ वर्षे योजना सार्वजनिक

काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस  ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल इयर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांकन र स्पट […]

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यस्तै नयाँ वर्ष बोनस रु. ७९,०००, एक्सचेन्ज बोनस रु.७९,००० सम्म, मोडेर इयर डिस्काउन्ट  रु.९९,००० सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर छुट दिइनेछ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ स

हुन्डाईको नयाँ वर्ष विशेष योजना सार्वजनिक

काठमाडौं (अस) । हुन्डाईको नयाँ वर्ष २०७९ विशेष योजना सार्वजनिक गरिएको छ । हुन्डाई अटोमोबाइलको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको शुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म छूट  पाउने सक्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँ, मोडेल इयर डिस्काउन्ट ९९ हजार रुपैयाँ पाउन सक्ने बताइएको छ । सोही योजना अन्तर्गत द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षका लागि नि:शुल्क बीमा र सडक कर उपलब्ध गराइने पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीले नेपालभर १६ शोरूम तथा १९ सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको छ ।

‘सुजुकी ह्याप्पी न्यू कार’ योजना सार्वजनिक

काठमाडौं (अस) । सीजी मोटोकर्पले नयाँ वर्षको अवसरमा ‘सुजुकी ह्याप्पी न्यू कार’ योजना सर्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले उक्त  योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म छूट पाउनेछन् । १ लाख २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा तथा स्क्य्राच कार्ड मार्फत ७५ हजार छूट पाउने कम्पनीले बताएको छ । नेपालभर रहेका सुजुकी गाडीका ३८ ओटै शोरूमबाट उक्त छूट पाउन सकिनेछ । सुजुकीका विभिन्न मोडेलका कार अनुसार छूट पनि फरक फरक रहेको कम्पनीको भनाइ छ । सुजुकी ब्रान्डले नेपालमा एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो, सुपर क्यारी लगायत गाडी विक्री गर्दै आएको छ ।

‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक, २ लाखसम्म नगद छुट

यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट र १ लाख २५ हजार रुपैयाँ एक्सचेन्ज बोनस पाउनेछन् । साथै, एक वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार अतिरिक्त छुट पाउन सक्नेछन् ।

हुन्डाईको नयाँ वर्ष योजना, १ लाखसम्मको एक्सचेन्ज बोनस साथमा बीमा

काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौं” योजना सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजार देखि ७८ हजारसम्मको अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् । १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुवि