माओवादी महाधिवेशन: पदाधिकारी १५ जना हुने

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी संख्या बढाउने भएको छ। पदाधिकारी तहमा पुग्न चाहने आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न अन्य पार्टीको सिको गर्दै माओवादीले संख्या बढाउने भएको हो। केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतिले पारित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो । पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई  जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्...