भारतका विदेशमन्त्री जयशंकर र बँगलादेशका विदेशमन्त्री मोमनबीच भेटवार्ता

एजेन्सी, ५ असार । भारतका विदेशमन्त्री एस जयशंकरले बँगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् । आइतबार सातौं भारत-बँगलादेश संयुक्त बैठकमा भेटवार्ता भएको हो । जयशंकरले ट्वीटरमार्फत् मोमेनलाई स्वागत गरेको जानकारी दिएका हुन् । भेटमा दुई देशबीच सीमा व्यवस्थापन, सुरक्षा, व्यापार र लगानीका विषयमा कुराकानी भएको उल्लेख छ । भारतको विदेश मन्त्रालयले ऊर्जा, कनेक्टिभिटी, […]

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किए

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर आज शुक्रबार भारत प्रस्थान गरेका छन् ।

कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री जयशङ्कर

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताउनुभएको छ । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उहाँले भन्नुभयो । मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन …

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल)का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।   नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक […]

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ ।  जयशंकरले दुई जना बीचको भेटको तस्विर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल) का छलफलहरु उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।  नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् ।   दुई समकक्षीहरुबीच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको

भारतका विदेशमन्त्री जयशंकर आज साउदी अरब जाने

भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरबको भ्रमण गर्ने भएका छन्। शनिबारदेखि उनले साउदी अरबको तीन दिने भ्रमण गर्न लागेका हुन्।विदेशमन्त्री भएपछि उनी पहिलो पटक साउदी अरब जान लागेका हुन्। भ्रमणका क्रममा उनले राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग (पीएसएससी) को बैठकमा सहभागिता जनाउने छन्।उनले साउदी अरबका विदेश मन्त्री फैसल बिन फर्रान अल साउदसँग दुई पक्षीयहित, आपसी सम्बन्ध र सहकार्यबारे छलफल गर्ने तय भएको छ।भ्रमणका क्रममा जयशंकरले अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्ने भारतीय सञ्चारम

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि […]

भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर श्रीलंका पुगेका छन् । मंगलबारबाट शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेकको सम्मेलनमा भाग लिन विदेशमन्त्री जनशंकर श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् । कोलम्बो पुगेलत्तै उनले त्यहाँका अर्थमन्त्री बसिल राजापाक्षेसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल ट्विटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका हुन् […]

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

एजेन्सी १४ माघ । भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले बिहीबार पिसिआर परीक्षण गराएको र उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ । विदेशमन्त्री जयशंकरले ट्वीट समेत गरेका छन् । सो ट्वीटमा उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु […]

भारतीय विदेशमन्त्री जयशंकर भन्छन–इन्डो प्यासिफिकको अवसर र चुनौती लिन्छौं

भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरले विश्व अर्थतन्त्रको प्रजातान्त्रिकरणका लागि इन्डो प्यासिफिक क्षेत्र आर्थिक वृद्धिको नयाँ इन्जिन हुने विश्वास व्यक्त गरेका छन् । जयशंकरले इन्डो प्यासिफिकका चुनौती र अवसरलाई भारतले गम्भितापूर्वक...

कांग्रेस सहमहामन्त्री महत र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँदिल्लीमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शनिवार बिहान भएको भेटमा सीमा मुद्दा, खोप र रासायनिक मल आपूर्तिबारे छलफल भएको महतले ट्विटरमार्फत जनाएका छन् । कांग्रेस पार्टीबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महत नयाँदिल्ली गएका छन् । भेटवार्तामा महाकाली नदीमा नेपाली बेपत्ता भएको घटना र अन्य पारस्परिक हितका मुद्दामा पनि छलफल गरेको महतले जनाएका छन् ।   Extensive meeting with J Shiva Shanker external affairs minister of India. Discuss...