अब माओवादी 'ब्रान्ड' समातेर देश विकास हुँदैन - भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देश विकास नहुने बताउनुभएको छ । आज शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डाैमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओवादीका नेताहरूलाई अब आर्थिक विकास र समृद्धिको बारेमा साेच्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अब माओवादी ब्रान्ड समातेर देशको...

सम्बन्धित सामग्री

संविधानका छिद्र खोजेर देश विकास हुँदैन

जुन दिन हाम्रो संविधान आयो त्यो बेला हामी सबैले नाचगान गरेर उत्सव मनाएका हौँ। अब देश शान्ति, सुरक्षा र समृद्धिका साथ अगाडि बढ्यो भन्ने कुरा पूर्णतया मनमा लिएका थियौँ। त्यो पाउनको लागि हामीले आठ वर्ष पर्खियौँ। आज पनि कतिपय कुराहरूमा कमीकमजोरी भएका छन्। नभएको कुरा पनि हामीले उजागर गर्नुपर्छ। धेरै माननीयको प्रयासले राम्रा कुराहरू पनि […]

लेण्डुप दोर्जीहरूको कुनै देश हुँदैन

सुभाषचन्द्र देवकोटा - आज विश्व मानचित्रमा सिक्किम भन्ने देश छैन। सन् १९७५ मा भारतले अतिक्रमण गरेर सिक्किमको अस्तित्वलाई सदाको लागि समाप्त पारिदियो। कुनै बेला सिक्किम पनि नेपाल, भारत जस्तै स्वतन्त्र देश थियो भन्ने कुरा अब एकादेशको कथा जस्तै भएको छ। आफ्नै अग्रज पुस्ताको गलत र नाजायज निर्णयको फन्दामा परेर सिक्किमेली…

गगन थापाको प्रश्न- देश बदल्न लागौँ भन्दा बाबुहरूको उमेर कति हो भनेर सोध्ने ?

‘अब यसरी हुँदैन भन्ने, बदल्न पनि नसक्ने अवस्थामा छौँ । देश बदल्न लागौँ भन्दा बाबुहरूको उमेर कति हो भनेर सोध्ने ?’ गगनले प्रश्न गर्दै भने ।

देश बेच्नेहरुलाई प्रहरी र नेपाली सेनाले साथ दिनु हुँदैन: विप्लव

उनले भने, 'नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन। पहिलापहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ। देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनु हुँदैन। किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि...

माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : डा.भट्टराई

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।उनले समय धेरै फेरिसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवाद

देश सञ्चार साँझ॥ चुनावमा सत्तारुढ गठबन्धन हुन्छ कि हुँदैन? || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

माओवादीविना देश चल्दैन : कृष्णबहादुर महरा

दाङ :  नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले माओवादीविना यो देश नचल्ने दाबी गरेका छन्।बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो दाबी गरेका हुन्।उनले भने, ‘अहिले पनि माओवादीहरूलाई सिध्याउन चाहन्छन्। माओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्व पनि छन्। माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्। त्यो कहिले पनि पछाडि फर्किदैन। माओवादी नभए यो देश चल्दैन।’त्यस्तै उनले प्रधानमन्त्री शेरबह

काँग्रेस महामन्त्रीले भने–देश धर्म निरपेक्ष हुँदैन

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताए । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन।  न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

'एउटा बिहान हिँडिरहेका' प्रकाश

सबैले कागजमा पाउँदैन रहेछन् देश। कोही हुन्छन् जो मुटुमा बोक्छन् देश। अनि मुटुमा देश अटाउनेहरूको प्रतिनिधि बनेर कवि प्रकाश आङदेम्बे सोध्छन् : म भन्छु यो यो देश मेरो हो यो सत्य तिमीलाई पच्दैन तिमी भन्छौ यो देश मेरो हो मलाई पनि यो सत्य पच्दैन तिम्रो हुँदैन भने मेरो हुँदैन भने…