रोष्ट्रम कब्जा गरेपछि रावलले दललाई भनेः बाध्यताको उपज (भिडियो)

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भीम रावलले एसपिपी सम्झौता नगर्ने औपचारिक पत्र अमेरिकालाई लेख्न माग गर्दै प्रतिनिधिसभाको रोष्ट्रम नै कब्जाका लिएका छन्। बुधबार प्रतिनिधिसभामा ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सदस्यबारे छलफलमा भाग लिन तीन मिनेट समय पाएर रोष्ट्रम पुगेका रावलले २० मिनेटसम्म नछाडेका हुन्। उनले ग्रीन ग्रोथका विषयमा आफ्ना धारणा राखिसकेपछि एसपिपी सम्झौताको प्रसंग […]

सम्बन्धित सामग्री

एसपिपीबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले एसपिपी सम्झौताबारे संसदलाई जानकारी गराउन रुलिङ गरेका छन्। बिहीबारको संसद बैठकमा सांसदहरुले एसपिपी सम्झौतामा सहभागी नहुने भनेर गरेको निर्णय कार्यान्वनय गर्न माग गरेपछि सापकोटाले त्यसबारेमा जानकारी गराउन रुलिङ गरेका हुन्। एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न माग गर्दै बुधबार एमाले सांसद भीम रावलले रोष्ट्रम कब्जा गरेका थिए। बिहीबार पनि […]

भीम रावलप्रति सांसद शाहीको कटाक्ष : सभामुखको आसन पनि कब्जा हुने त होइन ?

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बुधबार नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले रोष्ट्रम कब्जा गरेकोमा कटाक्ष गरेकी छन्। आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले हिजो सांसद रावलले संसदको रोष्ट्रम नै कब्जा गरेको भन्दै आलोचना गरेकी हुन्।उनले रावलप्रति कटाक्ष गरिन्‚ ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सांसदहरूले सभामुखको आदेश मान्नुपर्ने उल्लेख छ, माननीयज्यूले आफैँले बनाएको नियमावली पढाउन स्कुल पठाउने हो भने पिएचडी पास गरेको प्रमाणपत्रको अपमान हुने

संसदमा रोष्ट्रम ‘कब्जा’को दुर्लभ दृश्य

एसपीपीमा सहभागी नहुने निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भन्दै सांसद भीम रावलले सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरे । सभामुखले उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए । तर २० मिनेटसम्म रावल रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक नै स्थगित गरिदिए ।

भीम रावलले संसदमा २० मिनेट रोष्ट्रम ‘कब्जा’ गरेपछि... (भिडियो)

काठमाडौं : नेकपा (एमाले)का सांसद भीम रावलले प्रतिनिधिसभाको बैठकमा एक्लै २० मिनेट रोष्ट्रम ‘कब्जा’ गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एसपिपी अस्वीकार गरेको पत्र सरकारले अमेरिकालाई नपठाएको भन्दै उनले रोष्ट्रम ‘कब्जा’ गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले बोल्नको लागि तीन मिनेटको दरले समय निर्धारण गरेको भएपनि सभामुखले सरकारलाई एसपिपी अस्वीकार गर्न रुलिङ गर्न माग गर्दै उनी बसिरहे। ‘अमेरिकालाई पत्र पठाउन सरकारलाई गाह्रो पर्‍यो, प