डा. भिम रावलद्वारा रोष्ट्रम कब्जा : ‘पार्ट टाइम सभामुख’ लाई पर्‍याे आपत् (भिडियोसहित)

एसपीपीको विषयमा अडान लिँदै रावलले संसदको रोष्ट्रम कब्जा गरेर बसेपछि सभामुखले आजको बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्‍याे ।