जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनुपर्छ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् । शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए । अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै […] The post जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनुपर्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

गठबन्धनमा को प्रधानमन्त्री बन्ने भन्नेबारे सल्लाह हुँदैछ : प्रचण्ड

काठमाडौं, ७ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरेका छन् । सांसदको शपथ लिएपछि आज (बिहीबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै यस्तो बताएका हुन् । उने भने,‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ ।’ पछिल्लो समय गठबन्धनमा सरकारको पहिलो […]

म छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना छ - प्रचण्ड

कास्की – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभएकाे छ । आज बुधवार कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उहाँले आफू छिटै प्रधानमन्त्री बन्ने बताउनुभएकाे हाे । अध्यक्ष प्रचण्डले आफू तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताउँदै तेस्राे कार्यकालमा अझ राम्रो काम गर्ने अठोट पनि गर्नुभयाे । पहिलो कार्यकाल राम्रोसँग विधि–प्रक्रिया बुझ्नै नपाइ गएको र दोस्रो कार्यकालमा देशका लागि केही महत्...

मलाई देशको प्रमुख बन्ने अवसर आएको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आएको बताएका छन्।...

प्रचण्ड गाेरखा–२ बाट उम्मेदवार बन्ने

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने हुनुभएको छ । माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठ्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।   गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो  । विसं २०६४ मा माओवादी नेता डा. बाबुर...

लामो समयदेखि म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए ।  ‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ । प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन । लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो । मेरो पहिलो

'देउवा राष्ट्रपति, प्रचण्ड र आरजू पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनिसक्यो'

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले आगामी  निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी गरेका छन्। एमालेनिकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजू राणा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको दाबी गरेका हुन्। उनले भने, ‘हामी अध्ययक्षले चुच्चे नक्सा बनाइदिनुभयो। तर, देउवा सरकारले बुच्चे बनायो। किन बन्यो थाहा

आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् ।माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले बिहीबार आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताए ।‘स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना […]

आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् । आज (आइतबार) पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् । उनले पछिल्लो समयमा […]

आउँदो निर्वाचनमा माओवादी देशकै प्रमुख शक्ति बन्छ: प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म माओवादी केन्द्र देशको प्रमुख शक्ति बन्ने दावी गरेका छन्। शनिबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पछिल्ला राजनीतिक घटनाक्रममा आफूले पहलकदमी गरेको हुँदा आगामी निर्वाचनमा प्रमुख शक्ति बन्ने आधार तयार भएको दावी गरेका हुन्। ‘हामी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिन […]

अबको चुनावपछि ‘नम्बर एक शक्ति बन्ने’ मा प्रचण्ड किन ढुक्क

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो दल मुख्य शक्ति बन्ने सुनाए । आगामी चुनावपछि माओवादी पहिलो शक्ति बन्ने भन्दै उनले ढुक्क साथ पार्टी संगठनमा लाग्न निर्देशन दिए । प्रचण्ड बैठकमा निकै उत्साही देखिन्थे । उनले जतिसुकै कठिनाई आएपनि पार गर्दै माओवादी शक्तिशाली बन्दै गइरहेको सुनाए । माओवादीले नै […]