प्रचण्ड गाेरखा–२ बाट उम्मेदवार बन्ने

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने हुनुभएको छ । माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठ्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।   गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो  । विसं २०६४ मा माओवादी नेता डा. बाबुर...

सम्बन्धित सामग्री

मतदानपछि भुवन केसीले भने- अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् । अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, […]

राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

काठमाडौं : सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गरेका छन्।राष्ट्रपतीको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन्।फ्लोरिडाको मार–ए–लागोमा भएको र्‍यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन्।र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकालाई पुनः म

एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। उनी निकट स्रोतका अनुसार भुसालले भोलि मनोनयनको दिनसम्म पर्खिने र अरु दलसँग कुरा नमिले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै पार्टी परित्याग…

कमेडियन हिमेस पन्त प्रतिनिधिसभा उम्मेदवार बन्ने

मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त पनि उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका हुन् ।हिमेशलाई आफ्नो पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकन्द ढकालले जानकारी दिए । रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन् । उनी पछिल्लो समय विभिन्न कमेडी शोमा

विश्वप्रकाश शर्मा झापा बाट नै उम्मेदवार बन्ने

काठमाडौं, १ भाद्र । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाबाट नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू झापाबाट नै उम्मेदवार बन्ने प्रष्ट पारेका हुन् । शर्मा काठमाडौंबाट चुनाव लड्ने चर्चा भइरहँदा उनले आफू मेची किनारको भएको र उतै प्रेम रहेको प्रष्ट पारेका छन् । शर्माले सामाजिक सञ्जालमा लेखेका […]

भुवन केसी काठमाडौको मेयरको उम्मेदवार बन्ने

काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ । केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे […]

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...

सिटौला समूहका चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित

कृष्णप्रसाद सिटौला निकटका उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने निश्चित भएको छ । देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए । थारु कोटाबाट चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । देउवा समूहमा रामजनम चौधरी र योगेन्द्र चौधरी सहमहामन्त्रीका दाबेदार थिए । सिटौलाले देउवालाई साथ दिने भएपछि रामजनम र योगेन्द्र ब्याक भएका छन् । उनीहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।यस्तै

कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् । यसअघि उपसभापति विमलेन्द्र निधिले पनि […]

सभापतिमा पौडेलको दाबी, तर उम्मेदवार बन्ने टुंगो छैन

काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भनेर टुंगो लागेको छैन।आफूनिकट नेताहरुसँग निरन्तर छलफलमा रहेका नेता पौडेललाई देउवाइतरको समूहलाई एकत्रित गर्ने चुनौति छ।त्यसैले सभापतिमा दाबी भएपनि उम्मेदवार हुने/नहुने भन्ने टुंगो नभएको पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।"छलफलमा छरिएर रहेका देउवाइतरका शक्तिलाई एक ठाउँमा ल्याउने र एक जनामात्रै उम्मेदवार बन्न सुझाव दिइरहेका छौं",केन्द्रीय सदस्य पाण्डेले भने।