५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् ।
शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको …
लक्ष्मी ल्युब आयलले देशभरका ग्यारेज व्यवसायी, मेकानिक तथा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यक्तिसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्यले ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार नेपाली समाजमा परम्परागत रूपमा रहेको पीपल चौतारीले समुदायलाई जोड्ने, अनुभव आदान–प्रदान गर्ने र सम्बन्ध विस्तार गर्ने भूमिकालाई आधुनिक स्वरूप दिँदै ‘ग्यारेज चौतारी’ अभियान सुरु गरिएको हो। यस अभियानमार्फत देशभरका ग्यारेज […]
काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत् थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ । हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेका छन् । […]
RajdhaniDaily.com | राजधानी समाचारदाता काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश -
यी नयाँ मेसिनहरू जडान भएपछि दैनिक १०० भन्दा बढी बिरामीले ट्रमा सेन्टरभित्रै सहज र सुलभ रूपमा सेवा पाउने छन्। यसअघि अस्पतालमा एमआरआई उपकरण नहुँदा र सिटी स्क्यान मेसिन पुराना र पटक पटक बिग्रने हुँदा अधिकांश बिरामीहरू बाहिरका निजी संस्थामा महँगो शुल्कमा एमआरआई र सिटी स्क्यान गराउन बाध्य थिए।
झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एकजना वृद्धको मृत्यु भएको छ । उक्त विवादमा उनकी श्रीमती घाइते भएकी छन् । प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ : ३० बजे ७२ वर्षीय धिरेन राजवंशीले घरायसी विवादका क्रममा ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले हानेका थिए । त्यसक्रममा उनी घाइते […]