नवलपरासीमा कांग्रेस र वाम गठवन्धनबीच मात्र प्रतिस्पर्धा

मुलुक संघीयतामा गएपछि नवलपरासी जिल्ला दुई प्रदेशमा बाँडिएको छ। बर्दघाट सुस्ता पूर्वी नवलपरासी प्रदेश नम्बर ४ मा छ भने बर्दघाट सुस्ता पश्चिमी नवलपरासी प्रदेश नम्बर ५ मा छ। २०७० सालको निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा अहिले चार क्षेत्र छन्। प्रदेश ४ मा दुई र प्रदेश ५ मा दुई क्षेत्र छन्। प्रदेश ४ का…

सम्बन्धित सामग्री

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

कैलाली निर्वाचन क्षेत्र नं. ४ मा दुई डोट्याली पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका उम्मेदवार लेखराज भटट्बीच रोचक प्रतिस्पर्धा देखिएको हो ।मंगलबार बिहान १३ हजार ६११ मत गणना हुँदा भट्ट बलायर भन्दा ३१३ मतले अगाडि थिए ।  भट्टले ५ हजार ७३२ मत प्राप्त पाउँदा बलायर ५ हजार ४१९ मत प्राप्त गरेका थिए । बलायरले भट्टसँग रहेको मतान्तर घटाउँदै रातीसम्म भट्टलाई पछाडि पारेका छन् ।बलायरले १२ हजार १३४ मत पाउ

सहयात्री बिच मुख्य प्रतिस्पर्धा हुँदै

२०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा चुनावी सहयात्री बनेका एमालेका नगिन्द्र शाही (नेशनल) र नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा मंगलबार आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत […]

चुनावमा लोकतान्त्रिक र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रम देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा एमाले सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका […]

खोटाङमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

खोटाङ, कात्तिक २७ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ […]

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धाकाठमाडौं ः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा ९एमाले ०का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ।गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवारछन्। विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा २ बाट राई निर्वाचित भएका थिए। विसं २०५६ र

खोटाङमा गठबन्धन र एमालेबीच  मुख्य प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र

कञ्चनपुर-२ मा साउद र धामीबीच मुख्य प्रतिस्पर्धा

कञ्चनपुर, कात्तिक १५ । कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् […]

कञ्चनपुर-२ मा साउद र धामीबीच नै मुख्य प्रतिस्पर्धा

कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्।  चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर

एमालेको जनलहरलाई कमजोर पार्ने वाम एकता मान्दैनौँ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई रोक्ने काम सह्‍य नहुने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, ‘एमाले तालमेल र वाम एकताको विरोधी होइन। तर, वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई कमजोर पार्न हुँदैन। स्थानीय तहमा तालमेल गर्न माथिल्लो तहको निर्देशन लिनको लागि हामीले खुला राखेका छौँ। पार्टीको ध्यान र कार्यकर्ताको ध्यान कथित तालमेल गरेर मोड्दैनौँ।’उनले एमालेसँग वैचारिक सांगठनिक रूपमा प्रतिस्पर्धा गर्ने कुनै पा