बालकोट पुगे ओली (फोटो फिचर)

३० असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित निवास छाडेर बुधबार बालकोटस्थित निजी निवास गएका छन् । ओली बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म उनका  समर्थकले गाडी र मोटरसाइकल र्‍याली निकालेका थिए । काठमाडौंमा ठूलो पानी परेका बेला समर्थकहरु मोटरसाइकल चढेर रुझ्दै बालकोट पुगेका थिए । बालकोट निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो । घर […]