एक लाख म्यादी प्रहरी माग्दा ३ लाखले दिए आवेदन

१३ चैत, काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त […]

सम्बन्धित सामग्री

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

काठमाडौं, चैत १४ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । सो समयभित्र २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीका […]

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । सो समयभित्र २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता […] The post म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्यादी प्रहरीमा तीन गुना बढी आवेदन, सबैभन्दा धेरै मधेश प्रदेशमा

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि माग गरिएको एक लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको हो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम दिनसम्म दुई लाख ९३ हजार ३१२ जनाले आवेदन दिएका हुन् ।

एक लाख म्यादी प्रहरी माग भएकोमा करिब ३ लाखको आवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाखको संख्यामा माग भएको म्यादी प्रहरीका लागि करिब ३ लाख जनाले आवेदन दिएका छन । म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय ६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुबाट आवेदन लिइएको थियो । जसमा सबै भन्दा धेरै आवेदन […]

म्यादी प्रहरीमा आवेदन दिनेको भिड ( फाेटाेसहित)

काठमाण्डाै - म्यादी प्रहरीमा आवेदन दिनेको भिड बढेको छ । आवेदन खुलेको पहिलो दिन हिजो सबै जिल्लामा आवेदन दिनेको घुइँचो लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन दिनेमा काखे बच्चा च्यापेका महिलासमेत छन् । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको हो । आउँदो ११ गतेसम्म आवेदन दिन सकिन्छ । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै नेपाली नागरिक भएको हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसि...

म्यादी प्रहरीमा भर्ती हुनेको भीड: एकै दिन ३० हजार जनाको आवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा आइतबार एकै दिन ३० हजार व्यक्तिको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले गत मंगलबार एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको थियो । म्यादीमा भर्ती हुनका लागि योग्यता पुगेका नागरिकले ६ चैत देखि ११ चैतसम्म […]

म्यादी प्रहरीमा भर्ती हुनेको भीड

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा आइतबार एकै दिन ३० हजार व्यक्तिको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले गत मंगलबार एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको थियो । म्यादीमा भर्ती हुनका लागि योग्यता पुगेका नागरिकले ६ चैत देखि ११ चैतसम्म […] The post म्यादी प्रहरीमा भर्ती हुनेको भीड appeared first on राजधानी राष्ट्रिय दैनिक.