एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक साता जनही १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर यही आइतबारदेखि लागू भई १० सातासम्म सञ्चालनमा रहनेछ ।