काठमाडौं, २ असोज । भोलि (असोज ३ गते) मनाइने संविधान दिवस२०७९ को अवसरमा नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ […]