बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै […]

सम्बन्धित सामग्री

नगरपालिकाको निर्णय अवज्ञा गर्ने निजी विद्यालयसँग मागियो स्पष्टीकरण

रौतहट : निर्णय नमानेको भन्दै  गौर नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको छ। विदाको निर्णय अवज्ञा गरेको भन्दै नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको हो।मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा नगरपालकाले गत असार २४ गते मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। नगरपालिकाको निर्णय सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा लागू हुने भनिएको थियो । तर, गौर नगरपालिका भित्रका केही विद्यालयले अटेर गरेका थिए। गौर नगरपालिकाले सूचनाको अवहेल

बन्दको अवज्ञा गरेको भन्दै घोडाघोडी नगरपालिकामा ताला

धनगढी, ४ फागुन । नेपाल बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिकामा बन्दकर्ताले तालाबन्दी गरेका छन् । बजार बन्द गराउँदै हिँडेका विभिन्न ६ दल सम्मिलित मोर्चाका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेको भन्दै नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गरेका हुन् बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएका थिए । ताला केही बेरमा […]

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेको हुन् । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो प्रहरीको सहय

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो प्रहरीको सहयोगले न

सर्वोच्चको आग्रह अवज्ञा गर्दै अदालत परिसरमा नाराबाजी

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए । तर, कानून व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने […]

निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन

मोरङ । कोरोना महामारीको बीच पनि मोरङ तथा सुनसरी भित्र परिक्षा सञ्चालन भईरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ तथा सुनसरीमा निशेधाज्ञाको समेत अवज्ञा गर्दै निजी तथा सरकारी विद्यालयहरुले परिक्षा सञ्चालन गराईरहेका छन । जिल्लामा कोरोना महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निशेधाज्ञा जारी गरे पनि विद्यालयहरुले निशेधाज्ञाको अवज्ञा गर्दै खुलेआम विद्यालयहरुमा परिक्षा सञ्चालन... The post निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन appeared first on Purbeli News.

आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौँ सवारी तोडफोड

आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् ।