काठमाडौँ । भारतीय बच्चा चोर छिरेको भनेर मधेसका जिल्लाहरूमा हल्ला चलिरहेका बेला महोत्तरीको पिपरा गाउँपालिकाबाट १० वर्ष मुनीका तीन स्कुले बालिका बेपत्ता भएकी छन् । पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना र वडा नम्बर ७ का दीपेन्द्र झाँका ७ वर्षीया छोरी प्रज्ञा र १० वर्षीया छोरी प्रियांशी बेपत्ता भएकी छन् । […]