बखतियार अलि–सर्लाही, १६ बैशाख। मलंगवाबाट कामको सिलसिलामा बाहिर गएकाहरु वा लामो समय पछि मलंगवा फर्किएकाहरुले मलंगवाको भौतिक पूर्वाधारमा खासै फरक भेट्टाउदैनन । ५ वर्ष अघिको मलंगवा र जनप्रतिनिधि निर्वाचित भए पश्चातको अहिलेको मलंगवा जस्ताको त्यस्तै छ, झन मलंगवा बजारको अवस्था पहिला भन्दा पनि खराब भएको जनताको गुनासो छ । पहिलो स्थानिय तहको निर्वाचन पछि मलंगवामा […]