ललितपुर–३ का मतदाताको थरीथरीका गुनासो, भिडियोमा हेर्नुहोस्

ललितपुर क्षेत्र नम्बर ३ का मतदाताले विभिन्न विषयमा आफ्नो गुनासो राखेका छन् । मतदाताले सडक र खानेपानीको समस्या भएको,  किसानका लागि मल नपाएको जस्ता गुनासो राखेका हुन् । यस क्षेत्रबाट निर्वाचित भएका नेताहरूले जनताको समस्यालाई ख्याल नगरेको उनीहरूको भनाइ छ ।   रातोपाटीसँग ललितपुर–३ का मतदाताले आफ्नो गुनासो यसरी व्यक्त गरे–भिडियो हेर्नुहोस्–