निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत

काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […] The post निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ।...

काँग्रेसको निर्वाचन परिचालन समितिको संयोजकमा खड्का

काठमाडौं, १५ चैत्र । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको हो । त्यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

पोर्चुगलको संसदीय निर्वाचनमा सत्तारुढ दल विजयी

लिस्बन । पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको नतिजाअनुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक […]

सत्तारुढ दलहरूबीच कुरा नमिल्दा निर्वाचन अन्यौल !

पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारुढ दलहरू विभाजित बनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्थाअनुसार पहिले स्थानीय तहको निर्वाचनको पक्षमा रहेपनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यस सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।  प्रधानमन्त्री देउवालाई सत्तारुढ दल माओवादी केन्द्र र  नेकपा एकिकृत समाजवादीले स्थानीय तहको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि गर्ने गरी व्यवस्था मिलाउन दवाब दिँदै आइरह...

स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारुढ दल सहमत

काठमाडौँ – सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]

कांग्रेसले अस्वीकृत गर्‍यो निर्वाचन समिति संयोजकको राजीनामा

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…