स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारुढ दल सहमत

काठमाडौँ – सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं, २३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारहीहरुले आज भेट गर्दैछन् । प्रधानमन्त्री देउवाले निर्वाचन तयारी बारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई बोलाएको स्रोतले जनाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । सबै दल चुनावको तयारीमा जुट्दैछन् । मतपत्रका छपाईको जिम्मा पनि जनक शिक्षा […]

चुनावको ‘मुख’मा माओवादी : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

शुक्रबार सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । मुलुकमा एमसीसी प्रकरण नसेलाउँदै जारी सो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । माओवादी बैठकलाई चासोका साथ हेरिनुमा एमसीसीमात्र कारण भने होइन । एमसीसीकै कारण पार्टीभित्र बढेको विवाद र आसन्न स्थानीय तहको चुनाव समेत जोडिने भएकाले यो पार्टीले आगामी दिनमा कस्तो रणनीति बनाउँछ ? या निर्णय गर्छ भन्ने पनि सो पार्टीका नेता कार्यकर्ताले चासोपूर्वक हेरेका छन् ।त्यसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाण्डाै - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको चुनाव, सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ सदस्यता वितरण, बाँकी जिल्ला अधिवेशनको नयाँ मिति तोक्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने तथा भातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल केन्द्रित छ । साथै कांग्रेसले अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यह...

वैशाख ३० मा चुनाव गर्दा कानूनी जटिलता आउन सक्छ : देव गुरुङ

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेलगत्तै सत्तारुढ दलकै नेताले देव गुरुङले यसमा कानूनी जटिलता आउन सक्ने भन्दै प्रश्न उठाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका गुरुङले वैशाख ३० मा हुने चुनावको वैधानिकतामाथि प्रश्न उठ्न सक्ने बताएका हुन् ।माओवादी नेता गुरुङले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने भए स्थानीय तह निर्वाचन ऐन संशोधन हुनुपर्नेसमेत बताएका छन् । माओवादी केन्द्रका नेता गुरुङले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन सं

समयमै स्थानीय तहको निर्वाचन गर्न जोड

२०७९ साल जेठ ५ गतेबाट स्थानीय तहका जनप्रतिनिधिको समयावधि सकिँदै छ । यदि समयमै स्थानीय तहको चुनाव हुन सकेन भने स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछ । अहिले राजनीतिक वृत्तमा स्थानीय तहको चुनावका बारेमा बहस चलिरहेको छ । सत्तारुढ दल पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । […]

वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्तारुढ दल सहमत

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठक सकिएको छ। बैठकले स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्न सत्तारुढ दल सहमत भएका छन्। सत्तारुढ दलका शीर्ष नेताहरुबीचको छलफलपछि वैशाखमा नै निर्वाचन गर्ने सहमति गरेको हो।

स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारमाथि दवाव

सत्तारुढ दलभित्र एकमत नहुँदा स्थानीय तहको चुनाव मिति घोषणा गर्न ढिलाइ भएको छ । निर्वाचन आयोगले केही दिनअघि सर्वदलीय बैठकबाटै आगामी वैशाखमा चुनाव गर्न तत्काल मिति घोषणा गर्न दवाव दिएपनि सरकारले हालसम्म निर्णय गर्न सकेको छैन । यहीबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल र सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएको छ । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस चुनावमा जान तयार देखिएको छ । तर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी स्पष्ट नरहेकाले गठबन्धनमा अलमल देखिएको हो । स्थानीय तह निर्वाचन ऐन २०७४ अन...