निर्वाचन आयोग सत्तारुढ दल अनुकूल चलेको एमालेको आरोप, 'चुनाव प्रभावित पार्न सरकारले अन्धाधुन्ध सरुवा गर्‍यो'

काठमाडौं : नेकपा एमालेले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको छ। आइतवार बसेको एमालेको स्थायी कमिटीको बैठकले आयोगले दुई दिन मनोनयनका लागि दिएको समय र मतपत्रमा चुनाव चिन्हको रङ परिवर्तन गर्ने निर्णयप्रति आपत्ति जनाएको हो। एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दल अनुकूल हुनेगरी आयोगले निर्णय गरेकाले आफ्नो पार्टीले आपत्ति जनाएको बताए।भने,'राजनीतिक दलसँग…

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा ठूला दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउन दलहरुले निर्वाचन आयोग पुगेर बुझाएका छन् । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार […]

कांग्रेसले गरायो दल दर्ता

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले मंगलबार दल दर्ता गरेको हो ।दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय […]

सरकारले तोक्ने तिथिको पर्खाइमा निर्वाचन आयोग

काठमाडौं, माघ १२ । निर्वाचन आयोगसँगै प्रमुख प्रतिपक्षी एमाले, सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला गुट आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छन् । आयोगले बैशाखमा चुनावका लागि कुनै कानूनले नरोक्ने दाबी गर्दै गर्दा सरकार भने संविधानसंग बाझिएको कानून संसोधन गरेर चुनावको तिथी तोक्ने गृहकार्यमा जुटेको छ । तर समयमै निर्वाचन नहुँदा स्थानीय तहमा […]

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि

काठमाण्डाै - चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । अस्ति मङ्गलवारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले,पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् । वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि ...

सत्ता गठबन्धनको बैठक आज, चुनावको मिति घोषणा गर्नैपर्ने दबाब

काठमाण्डाै - पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाउनुभएको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, न...

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…