सुदूरपश्चिम सरकारले अस्पताल स्तोरन्नति तथा सेवा सुधार वर्ष मनाउने, छुट्याइयो २ अर्ब ४२ करोड

सुदूरपश्चिम सरकारले आगामी वर्ष अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा मनाउने भएका छ। यसका लागि सरकारले २ अर्ब ४२ करोड ९८ लाख ९० हजार छुट्याएको छ।

सम्बन्धित सामग्री

सातै प्रदेशमा सेवा विस्तार गर्दै सिभिल अस्पताल

कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने उनले बताए।

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ।...

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

दोधार चाँदनी : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। कोरोना संक्रमणका वेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको उपचार प्रभावित बनेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्पतालको पीसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।

कर्मचारीको करार सेवा थप नभएपछि महाकाली अस्पतालको पीसीआर ल्याब बन्द

दोधारा चाँदनी : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्तालको पीसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप…

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

दोधारा चाँदनी – महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर […]

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको […]

सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा आउने

धनगढी– सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा आउने भएको छ । सेवाका लागि अस्पतालमा सिटिस्क्यान मेसिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए ।  प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेसिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले बताए । मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा […]

धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवा विस्तार

सुदूरपश्चिम- सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ । बढ्दै गएका मिर्गौला रोगीको सहज उपचारका लागि उनीहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी अस्पतालले आफ्नै नवनिर्मित भवनबाट १२ शय्याको डायलासिस सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। अस्पतालले आफ्नै आन्तरिक स्रोत जुटाएर उक्त सेवा विस्तार गरेको हो । दुई […]

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]