धनगढी– सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा आउने भएको छ । सेवाका लागि अस्पतालमा सिटिस्क्यान मेसिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेसिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले बताए । मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा […]