काठमाडौँ । सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानमा भईरहेको आन्दोलनबारे जाँचबुचका लागि नेपाल सरकारका वरिष्ठ सचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ । बिहीबार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गर्दै १५ दिन भित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्न भनेको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान […]