माओवादी केन्द्रले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गर्‍याे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न, प्रभावकारी रूप दिइ प्रतिवेदन पेस गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।  कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहनुभएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थ...

सम्बन्धित सामग्री

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमब

संगठनात्मक संरचनाबारे गृहकार्य गर्न माओवादीद्वारा कार्यदल गठन

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र …