भोजपुर : सुरुवाती परिणाममा शेरधन र सुदनलाई बराबरी मत

भोजपुरमा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । जारी गणनाको सुरुवाती परिणाममा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

सम्बन्धित सामग्री

एमालेको भोजपुर पुग्ने टोलीलाई ५७ घरमा बास

काठमाडौँ- नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानका लागि भोजपुर पुग्ने टोलीका लागि ५७ वटा घरमा बासको ब्यवस्था गरिएको छ । सोमबार भोजपुर सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भोजपुर नगरपालिका भित्रका ७ वडाका ५७ घरमा तीन सय जनालाई बस्ने ब्यवस्था मिलाइएको नेकपा एमाले भोजपुर कमिटीले जनाएको छ । पत्रकार सम्मेनलका क्रममा अभियानका क्रममा रहेका टोलीलाई होटल र रिसोर्ट […]

एभेनिरलाई भोजपुर मेयर कप गोल्डकप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनको एभेनिर एफसीले छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले पराजित गर्दै एभेनिरले उपाधि जित्न सफल भएको हो । एभेनिरलाई च्याम्पियन बनाउन एनगुइनी र टिम्वा टिम्वाले गोल गरे । भोजपुर रंगशालामा बिहीबार भएको खेलको ४२औं मिनेटमा एनगुइनीको गोलबाट […]

भोजपुर गोल्डकप : मोरङलाई पछि पार्दै भोेजपुर फाइनल प्रवेश

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत आयोजक भोजपुर जिल्ला फुटबल संघ फाइनल प्रवेश गरेको छ । मंगलबार भएको सेमी फाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघ भर्सेस डाँगीहाट युथ क्लब मोरङविच भएको खेलमा निर्धारित समयमा १/१ गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा भोजपुरले र मोरङलाई ९–८ गोल अन्तरले भोजपुर विजयी […]

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप हुने

काठमाडौं (हाम्रो खेलकुद) – भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप चैत्र १० देखि १६ गतेसम्म हुने भोजपुर जिल्ला फुटबल संघले जनाएको छ । १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते […]

किन जानुहुँदैछ राष्ट्रपति भण्डारी भोजपुर ?

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर जानुहुँदैछ । षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर जान लाग्नुभएको हो । उहाँले साल्पासिलिछो गाउँपालिका–१ गौँडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम …

विद्युत् विस्तारमा गति लिँदै भोजपुर

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब […]

भूकम्पले भोजपुर र खोटाङमा घर भत्किए

आइतबार बिहान गएको भूकम्पले भोजपुर र खोटाङमा तीन घर भत्किएका छन् । खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घर र खोटाङमा एक घर भत्किएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो । त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ। खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार […]

भोजपुर नगरवासीलाई सधैँ बत्तीकै व्यथा !

भोजपुर :  देश यतिबेला निर्वाचनमय बनेको छ। दलका उम्मेदवारहरूले विभिन्न खाले योजनासहितका घोषणा पत्र लिएर निर्वाचनमा होमिएका छन्।उम्मेदवारी दिनेमा अधिकांश पुराना अनुहारका छन्। देश संघीयतामा गएर जनप्रतिनिधिहरू चयन भएको पाँच वर्ष पुरा भएको छ। तर जनताले चाहे जस्तो विकास नभएको स्थानीयको गुनासो छ।२०७४ सालमा भएको निर्वाचनमा भोजपुर नगरपालिकालाई उज्यालो नगर बनाउने उम्मेदवारहरूले घोषणा गरेका थिए। तर अहिले पनि भोजपुर नगरपालिकाका सबै क्षेत्रमा विद्युत् विस्तार हुन सकेको छैन। अहिले पनि यहाँका वडा  २

भोजपुर जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने

भोजपुर । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुर जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने बताउनुभएको छ । भोजपुरका शुक्रबारबाट सुरु भएको तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्लामै प्राविधिक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । भोजपुर नगरपालिकाको आयोजना र नेपाल चिकित्सक संघ, तथा […]

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

१८ फागुन, भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए । भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा […]