भोजपुर नगरवासीलाई सधैँ बत्तीकै व्यथा !

भोजपुर :  देश यतिबेला निर्वाचनमय बनेको छ। दलका उम्मेदवारहरूले विभिन्न खाले योजनासहितका घोषणा पत्र लिएर निर्वाचनमा होमिएका छन्।उम्मेदवारी दिनेमा अधिकांश पुराना अनुहारका छन्। देश संघीयतामा गएर जनप्रतिनिधिहरू चयन भएको पाँच वर्ष पुरा भएको छ। तर जनताले चाहे जस्तो विकास नभएको स्थानीयको गुनासो छ।२०७४ सालमा भएको निर्वाचनमा भोजपुर नगरपालिकालाई उज्यालो नगर बनाउने उम्मेदवारहरूले घोषणा गरेका थिए। तर अहिले पनि भोजपुर नगरपालिकाका सबै क्षेत्रमा विद्युत् विस्तार हुन सकेको छैन। अहिले पनि यहाँका वडा  २