भोजपुर जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने

भोजपुर । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुर जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने बताउनुभएको छ । भोजपुरका शुक्रबारबाट सुरु भएको तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्लामै प्राविधिक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । भोजपुर नगरपालिकाको आयोजना र नेपाल चिकित्सक संघ, तथा […]

सम्बन्धित सामग्री

भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न

भोजपुर । जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवन (आवास भवन) निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला […] The post भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोजपुरमा सुविधासम्पन् न नर्सिङ क्वाटर बनाउन थालियो

भोजपुर : जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवनको निर्माण थालिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित रु. तीन करोड ३२ लाख लागतमा व्राइटबुल यूडी विल्डर्स जेभीले क्वाटर भवन निर्माण थालेको हो।भवन निर्माणको हालसम्म भौतिक प्रगति ५० प्रतिशत रहेकोले सम्झौता अवधिअगावै सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। निर्माण शुरु भएको छोटो अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीको भनाइ छ। सम्झौताअनुसार निर्माण अवधि २०७९ सालको फागुनसम्म रहेको भए पनि गुणस्तरीय ढंगले निर्मा