कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री एवंम् सन्तनेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । नेपाल सितोरोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म प्रतियोगिता आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता निरन्तर […]

सम्बन्धित सामग्री

राष्ट्रिय कराते प्रतियोगितामा पुलिस टिम च्याम्पियन, विप्लव र मिस्लीको ह्याट्रिक

२१ माघ, काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कांस्य पदक पनि जित्यो । प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी […]

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेल जानकारी दिएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा प्रतियोगिता माघ १८ देखि २० गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ । प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, […] The post कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा first appeared on हाम्रो खेलकुद.

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

नेपाल सितोरियो कराते सङ्घ जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टोलीहरु बुधबारसम्म काठमाडौं आइपुग्ने छन् । प्रतियोगितामा सहभागी हुने १० टोलीका खेलाडीको तौल […]

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

२४ माघ, काठमाडौं । ललितपुर जिल्ला सितोरियो कराते संघको आयोजना हुन लागेको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण बुधबारदेखि सुरु हुँदैछ । आयोजक डोजोले सात प्रदेश र तीन विभागीय टिमबीच हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ । सातदोवाटोस्थित कराते एकेडेमीको हलमा हुने प्रतियोगितामा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा […]

सन्तोष दिलाए बागमतीलाई पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशका सन्तोष श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार विभागिय टोलीको दबदबाकाबीच सन्तोषले बागमतीका लागि पहिलो स्वर्ण पदक जितेका हुन् । सन्तोषले फाइनलमा सुदूरपश्चिमका रोशन भाटलाई १०–२ ले हराएका हुन् । […]

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा

काठमाडौं । नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले […]

कृष्णप्रसाद भट्टराई स्मृति कराते चैतमा हुने

२९ माघ, काठमाडौं । चैत अन्तिम साता प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व. भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक जिल्ला प्रमुख डोजो ललितपुरका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सात प्रदेश र […]

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा चैतमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटोमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल […]